काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनबिच ‘विपद् सुरक्षित नेपाल’ कार्यक्रम निर्माण तथा प्रसारण सम्बन्धी सम्झौता भएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको उपस्थितिमा कार्यक्रमको निर्माण र प्रसारण सम्बन्धी सम्झौता गरिएको हो । सम्झौता पत्रमा प्राधिकरणका तर्फबाट सहसचिव प्रदीप कुमार कोइराला र सार्वजनिक सेवा