काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा अनुगमन टोलीको कार्यशैली र संसदीय मर्यादाको विषयलाई लिएर चर्काचर्की भएको छ । ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल गर्न बोलाइएको बैठकमा नेकपा (एमाले) की संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्याल र समिति सभापति हरि ढकालबीच भनाभन भएको हो । बैठकमा