सामाजिक सञ्जालमा फैलिँदै गएका घृणात्मक गतिविधि रोक्न सरकारलाई आग्रह

  • बिहीबार २१ साउन २०८३ ०१:२८ PM
काठमाडौं । सांसदहरुले सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई खलबलिन नदिन तथा सामाजिक सञ्जालमा फैलिँदै गएका घृणात्मक गतिविधि नियन्त्रणका लागि सक्रिय भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरेका छन् । बिहीवार सिंहदरबारमा बसेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठकमा बोल्दै सांसदहरुले यस्तो आग्रह गरेका हुन् । नेपाली कम्युनिष्ट