राष्ट्रिय सेवा दल विधेयकमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न आङदेम्बेको आग्रह

  • बिहीबार २१ साउन २०८३ ०१:२४ PM
काठमाडौं / नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय सेवा दल विधेयक, २०८३ जस्तो संवेदनशील विषयमा सत्ता–प्रतिपक्षभन्दा माथि उठेर राष्ट्रिय हित र राष्ट्रियतालाई केन्द्रमा