३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

  • बिहीबार २१ साउन २०८३ ०२:०६ PM
नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, रासायनिक मलको आपूर्ति तथा वितरण, कृषि पूर्वाधार निर्माण लगायत विषयमा विस्तृत छलफल भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयमा बिहीबार भएको छलफलमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषिमन्त्री गिता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीसहित सांसदहरु तथा किसानका प्रतिनिधिहरू सहभागी The post ३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल appeared first on Businesspana.