स्वर्ण वर्षको अवसरमा भदौ ९ देखि १४ सम्म ‘१८औँ नाडा अटो शो २०२६’, अग्रिम टिकटमा ५० प्रतिशत छुट

  • बिहीबार २१ साउन २०८३ १२:३८ PM
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसरमा ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। प्रदर्शनी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। स्वर्ण वर्षलाई विशेष बनाउने उद्देश्यले नाडाले डिजिटल टिकट खरिद गर्ने अवलोकनकर्ताका लागि ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुट घोषणा गरेको छ। यो अफर खल्तीसँगको सहकार्यमा ल्याइएको हो। नाडाका अनुसार खल्ती एपमार्फत वा आधिकारिक क्यूआर कोड स्क्यान गरेर अग्रिम टिकट खरिद गर्नेहरूले साधारण (जनरल) तथा विद्यार्थी दुवै श्रेणीका टिकटमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। आयोजकले ... The post स्वर्ण वर्षको अवसरमा भदौ ९ देखि १४ सम्म ‘१८औँ नाडा अटो शो २०२६’, अग्रिम टिकटमा ५० प्रतिशत छुट appeared first on Kalika Khabar.