विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियामा चार वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ। घटनाको दुई सातापछि प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ५९ वर्षीय जान मोहमद मन्सुरीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका