फागुन २१ को चुनाव ‘नेपालका लागि पासो’ : दुर्गा प्रसाईं

  • बिहीबार २१ साउन २०८३ १२:२७ PM
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गते हुने निर्वाचनलाई नेपाल र नेपालीका लागि ‘पासो’को संज्ञा दिएका छन्। उनले राजसंस्था हटाइएपछि नेपालमा विदेशी प्रभाव बढेको दाबी गर्दै वर्तमान राजनीतिक नेतृत्वको कडा आलोचना गरेका