विराटनगर :मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गकी ३० वर्षीया रमा घिमिरे देवकोटाको सर्पदंशबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार दिउँसो करिब १२:३० बजे आफ्नै घरको भान्सामा काम गरिरहेका बेला सर्पले उनको बायाँ खुट्टामा टोकेको थियो। सर्पदंशपछि