लिम्बुवान–गोरखा सन्धिको सम्मान र कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई स्मरणपत्र

  • बिहीबार २१ साउन २०८३ १२:५४ PM
तेह्रथुम : लिम्बुवान–गोरखा सन्धिको सम्मान, संरक्षण र पूर्ण कार्यान्वयनको माग गर्दै तेह्रथुमका चार संस्थाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्मरणपत्र पठाएका छन्। किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुम, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण