काठमाडौं : नेपाल लाइभ पब्लिकेशनले पत्रकार रामप्रसाद दाहाललाई प्रधान सम्पादकमा नियुक्त गरेको छ। बिहीबार अनामनगरस्थित कार्यालयमा आयोजित कार्यक्रममा नेपाल लाइभ पब्लिकेशनका अध्यक्ष अनिल न्यौपानेले दाहाललाई नियुक्तिपत्र प्रदान गर्दै स्वागत गरेका हुन्। अध्यक्ष न्यौपानेले दाहालको नेतृत्वमा नेपाल