विराटनगर : आपराधिक पृष्ठभूमिका अभिषेक गिरी विराटनगर आउने भएपछि मोरङ प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको छ। गिरी बुद्ध एयरको जहाजमार्फत बिहीबार साँझ विराटनगर आउँदैछन्। मोरङ प्रहरीका अनुसार विराटनगर विमानस्थलमा प्रहरी टोली परिचालन गरिएको छ। विमानस्थलमा