मेक्सिकोका एक सामाजिक सञ्जाल इन्फ्लुएन्सरको दिउँसै सडकमा लाइभस्ट्रिम गरिरहेका बेला गोली हानी हत्या गरिएको छ। हास्य भिडियोमार्फत टिकटकमा ६ लाख फलोअर बनाएका सेजार गास्टेलुम मंगलबार उत्तरपश्चिमी सहर कुलियाकानमा रहेको एक The post मेक्सिकन सोशल मिडिया इन्फ्लुएन्सरको गोली हानी हत्या appeared first on Technology Khabar.