कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश

  • बिहीबार २१ साउन २०८३ ०६:१६ PM
कुवेत सिटी, साउन २१ गते । कुवेतका अधिकारीहरूले स्थानीय इरानी विद्यालय बन्द गर्न आदेश दिएका छन् । शिक्षा मन्त्रालयको एक स्रोतले बिहीबार एएफपीलाई यसबारे जानकारी दिएको हो । यो आदेश मध...