रुकुम पश्चिमको दुग्ध सहकारी अनुदान दुरुपयोग प्रकरणमा ११ जनाविरुद्ध मुद्दा

  • बिहीबार २१ साउन २०८३ १२:१८ PM
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडलाई उपलब्ध गराइएको अनुदान दुरुपयोग गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बिहिबार विशेष अदालत, काठमाडौंमा आयोगले भ्रष्टचारको मुद्दा दायर गरेको हो । आयोगका अनुसार चिस्यान केन्द्र निर्माणका लागि दिइएको ९१ लाख १७ हजार ८७३ रुपैयाँ र मिल्क ट्याङ्कर तथा दुई