काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिम पहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव नेपाल ल्याइएको छ । पाकिस्तानबाट कतारको दोहो हुँदै गुरुङको शव बिहीबार काठमाडौं ल्याइएको हो । नेपाल सरकार, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ (एनएमए)सँगको समन्वयमा गुरुङको शव स्वदेश ल्याइएको हो । एयरपोर्टमा नेपाल पर्वतारोहण संघ (एनएमए) का