अनुदान दुरुपयोग आरोपमा आठबीसकोटका मेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • बिहीबार २१ साउन २०८३ १२:१९ PM
काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट दुग्ध सहकारी संस्थालाई गैरकानुनी रूपमा करोडौं रुपैयाँ अनुदान उपलब्ध गराई सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोपमा संलग्न पदाधिकारी तथा कर्मचारीविरुद्ध विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार आठबीसकोट दुग्ध सहकारी संस्थाले डेरी सञ्चालन गर्ने उद्देश्यले अनुदान प्राप्त गरे पनि २ वर्ष बितिसक्दा समेत चिस्यान