काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरूले शान्ति मिसनमा बटुलेका अनुभव र हरेक क्रियाकलापलाई देश र जनताको सेवा र सुरक्षामा समर्पित गर्न निर्देशन दिएका छन् । बिहीबार संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) मा सफलतापूर्वक आफ्नो कार्यकाल