सुरुमा मेरो एक्सेन्टलाई नराम्रो तरिकाले लिइन्थ्यो: कान्स-चर्चित कलाकार गुप्ता (भिडिओ)

  • बिहीबार २१ साउन २०८३ १२:३१ PM
काठमाडौँ । कान्स फिल्म फेस्टिभलमा अन सर्टेन रिगार्डको फिचर फिल्म विधातर्फ पहिलोपटक ‘जुरी प्राइज’ जितेर चर्चामा आएका ‘तिनीहरु: इलिफेन्ट्स इन द फग’ का कलाकार सञ्जय गुप्ताले इन्डस्ट्रीमा पहिले आफ्नो एक्सेन्टलाई नराम्रो तरिकाले लिएको बताएका छन् । बुधवार राजधानीमा आयोजित उक्त चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा मकालुखबरसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । मधेशबाट आएका कलाकारले