राष्ट्रियसभाः स्वास्थ्य बिमा तथा किसानका समस्यामा ध्यानाकर्षण

  • बिहीबार २१ साउन २०८३ १२:३६ PM
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्, बाढीपहिरो, किसानका समस्या, पूर्वाधारलगायत जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सभाका सदस्यहरूले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन, जातीय विभेदविरुद्ध भइरहेको सत्याग्रहप्रति सरकारको ध्यानाकर्षण गराउनेदेखि बाढीपहिरो, वन्यजन्तु आतङ्क, सडक, दूधको भुक्तानीलगायत समसामयिक जनसरोकारका विषयमा सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । सदस्य गीता देवकोटाले