काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल अर्ध–सैन्य संरचना नभएको स्पष्ट पारेकी छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि भएको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री गौतमले यस्तो धारणा राखेकी हुन् । मन्त्री गौतमले राष्ट्रिय सेवा दलका विषयमा संसदमा पनि पहिले