काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले देशको वर्तमान परिस्थिति र नयाँ पुस्तालाई दिइने शिक्षाका सम्बन्धमा चिन्ता व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक’ उपर भएको सैद्धान्तिक छलफलमा बोल्दै उनले चिन्ता व्यक्त गरेका हुन् । छलफलका क्रममा मुख्य सचेतक दुलालले संसदीय समिति