काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले राजनीतिक नियुक्ति खारेज गरी खुला प्रतिस्पर्धाबाट सार्वजनिक निकायमा नियुक्ति गर्ने भनेपनि व्यवहारमा त्यसको पालना नगरेको आरोप लगाएकी छन् । बिहीवार सिंहदरबारमा बसेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन संयुक्त समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले नेपाल दूरसञ्चार