भदौ ९ गतेदेखि ‘नाडा अटो शो-२०२६’ हुँदै, ५०औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट

  • बिहीबार २१ साउन २०८३ ०१:०१ PM
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण वर्षको अवसर पारेर ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नाडाले यो सिजनको नाडा अटो शो आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको जनाएको छ । यस मेलाका लागि आयोजकले