नाडा अटो शो २०२६ भदौ ९ देखि, डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्म ‘अर्ली बर्ड’ छुट

  • बिहीबार २१ साउन २०८३ १२:१८ PM
काठमाडौं। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण वर्षको अवसरमा ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने अटो शोका लागि आयोजकले डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुट घोषणा गरेको छ।अटोमोबाइल क्षेत्रको प्रमुख… Continue reading नाडा अटो शो २०२६ भदौ ९ देखि, डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्म ‘अर्ली बर्ड’ छुट