काठमाडौं। विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी र सचिव प्रा.डा. रोजी श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष केसी र सचिव श्रेष्ठलाई शपथ गराएका हुन् । त्यसपछि मन्त्री पोखरेलको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई शपथ गराएका थिए ।… Continue reading विश्वविद्यालय अनुदान आयोगको नवनियुक्त अध्यक्ष केसी र सचिव श्रेष्ठले सम्हाले जिम्मेवारी