काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले देशमा हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्। उनले सामान्य घटनामा समेत अत्यधिक बल प्रयोग र नेपाली सेनाको परिचालन गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले देशमा भएको साम्प्रदायिकContinue reading "‘सानो घटनामा पनि सडकमा उतारेर सेनालाई सस्तो बनाइयो’ : मिराज ढुंगाना"