विस्थापित सुकुम्वासी बालबालिकाको शिक्षा र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश

  • बिहीबार २१ साउन २०८३ ११:२४ AM
काठमाडौँ । सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्वासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन १८ गते उक्त आदेश जारी गरेको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयका तर्फबाटContinue reading "विस्थापित सुकुम्वासी बालबालिकाको शिक्षा र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश"