संसद् बैठकमा कालो चस्मा नलगाउन सभामुखको निर्देशन

  • बिहीबार २१ साउन २०८३ ११:२८ AM
काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले संसद् बैठकमा कालो चस्मा नलगाई तोकिएको पोसाकमा उपस्थित हुन सांसदहरूलाई निर्देशन दिनुभएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को मर्यादा, अनुशासन र ’ड्रेसकोड’ का विषयमा छलफल हुँदै गर्दा सभामुख अर्यालले यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह, गृहमन्त्री सुधन गुरुङलगायतका मन्त्री र सांसदहरूले संसद‍्मै कालो चस्मा प्रयोग गरेपछिContinue reading "संसद् बैठकमा कालो चस्मा नलगाउन सभामुखको निर्देशन"