एजेनसी । युक्रेनविरुद्धको युद्धमा कोलम्बियाली भाडाका सैनिक भर्ती गर्न सघाएको आरोपलाई रुसले अस्वीकार गरेको छ । कोलम्बियास्थित रुसी दूतावासले आफू वा आफ्ना प्रतिनिधिहरूको कुनै पनि भर्ती सञ्जालसँग सम्बन्ध नरहेको स्पष्ट पारेको छ । कोलम्बियाको सञ्चारमाध्यम नोटिसियास काराकोलले हालै प्रकाशित अनुसन्धानात्मक प्रतिवेदनमा मस्कोले युक्रेनविरुद्धको युद्ध रणनीतिअन्तर्गत कोलम्बियाली नागरिकलाई भर्ती गरिरहेको दाबी गर्दै त्यससँग सम्बन्धित बयान र