गणतन्त्र कोरियाका राजदूत पार्क ते-योङद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार बिदाई भेट

  • बिहीबार २१ साउन २०८३ ११:५७ AM
काठमाडौँ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत H.E. Mr. Park Taeyoung ले राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शिष्टाचार बिदाइ भेट गरेका छन् । उक्त अवसरमा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको बताइएको छ । साथै, आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा गणतन्त्र कोरियाका राजदूतलाई राष्ट्रपति पौडेलले बधाईसमेत दिए