राष्ट्रपति पौडेलसमक्ष कोरियाली राजदूतको बिदाइ भेट

  • बिहीबार २१ साउन २०८३ ०५:२९ PM
काठमाडौँ, साउन २१ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच.ई. पार्क तेयङले बिदाइ भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा उहाँले बिहीबार बिदाइ...