राष्ट्रपति पौडेलसँग दक्षिण कोरियाली राजदूतको बिदाइ भेट

  • बिहीबार २१ साउन २०८३ ११:५८ AM
काठमाण्डु – नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एचई पार्क ताएयोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाइ भेट गरेका छन् । राष्ट्रपति भवनमा बिहीबार भएको भेटवार्तामा नेपाल र गणतन्त्र कोरियाबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटका क्रममा राष्ट्रपति पौडेलले राजदूत पार्कले नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक