काठमाडौं । सशस्त्र प्रहरी बलका प्राविधिक तर्फका १० सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । बिहीबार सार्वजनिक सूची अनुसार हाल सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभागमा रहेका डीएसपी पृथ्वीन्द्र खनाललाई सशस्त्र प्रहरी बल, नेपाल मद्दती तथा सेवा गुल्म काठमाडौंमा सरुवा गरिएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल मद्दती तथा