नाडा अटो शो भदौ ९ देखि : डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुट
बिहीबार २१ साउन २०८३ ११:३५ AM
काठमाडौँ / नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसरमा एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६ आयोजना गर्ने भएको