नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, दुग्ध सहकारीकाे १ करोड ७१ लाख अनुदान कुम्ल्याएकाे आरोप
बिहीबार २१ साउन २०८३ ११:५५ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोटमा दुग्ध सहकारीका लागि दिइएको सरकारी अनुदान दुरुपयोग गरेको आरोपमा नगर प्रमुखसहित ११ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा