साताको कारोबारको अन्तिम दिन बिहीबार धितोपत्र बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। कारोबार अवधिभर दबाबमा रहेको बजार अन्त्यमा १३.८२ अंकले घट्दै २ हजार ६५४ अंकको विन्दुमा सीमित भएको हो। बिहीबार कारोबार भएका कम्पनीमध्ये ६४ वटाको सेयर मूल्य वृद्धि भएको छ भने २०२ कम्पनीको मूल्य घटेको छ। यस्तै, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन। बजारमा गिरावट