काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको पुनः परीक्षण (पुनरावलोकन) प्रक्रियाले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्यलाई अझ स्पष्ट रूपमा उजागर गर्न मद्दत पुग्ने बताएका छन्। कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्न अनुमति दिएपछि शर्माले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले रिट… Continue reading सर्वोच्चले कांग्रेस विवादको पुनः सुनुवाइ गर्न अनुमति दिएपछि विश्वप्रकाशले भने– ‘विशेष महाधिवेशनको वैधानिकता थप प्रष्ट हुन्छ’