काठमाडौं । दराज नेपालले साउन २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने ‘८.८ ग्रेट एट सेल’ घोषणा गरेको छ। सेल अवधिमा ग्राहकले ८० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी, भाउचर सुविधा तथा ई–सेवा मार्फत भुक्तानी गर्दा अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ। साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनमा विशेष अफर उपलब्ध हुनेछन्। दराजले ‘ब्रान्ड रश आवर’, ‘फ्ल्यास… Continue reading दराजको ‘८.८ ग्रेट एट सेल’ शुक्रबारदेखि