त्रिविबाट सुरु भयो ‘स्टार्टअप समिट नेपाल–२०२६’, सातै प्रदेशमा विस्तार हुने

  • बिहीबार २१ साउन २०८३ ११:४२ AM
काठमाडौं । नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ को सुरु गरिएको छ। ‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने मूल विषयमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा आयोजित कार्यक्रममा अभियानको उद्घाटन गरिएको हो। आयोजकका अनुसार यो अभियान नेपालमा स्टार्टअप इकोसिस्टम विकास गर्ने दीर्घकालीन राष्ट्रिय पहलका रूपमा सञ्चालन हुनेछ।… Continue reading त्रिविबाट सुरु भयो ‘स्टार्टअप समिट नेपाल–२०२६’, सातै प्रदेशमा विस्तार हुने