एमबीएल इक्विटी फण्डले लगानीकर्तालाई ८ प्रतिशत प्रतिफल दिने, बुक क्लोज भदौ २ गते

  • बिहीबार २१ साउन २०८३ ११:५३ AM
काठमाडौं। माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालित एमबीएल इक्विटी फण्ड  (MBL EF)ले इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएको छ । क्यापिटलको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट फण्डका इकाईधनीलाई करसहित ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । फण्डले कुल ९ करोड ७३ लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने जनाएको छ । प्रतिफल वितरण प्रयोजनका लागि… Continue reading एमबीएल इक्विटी फण्डले लगानीकर्तालाई ८ प्रतिशत प्रतिफल दिने, बुक क्लोज भदौ २ गते