एसके टेलिकमको हाइपर–एआई कन्सोर्टियमका लागि एरिक्सन एकमात्र विश्वव्यापी नेटवर्क प्रविधि साझेदार चयन

  • बिहीबार २१ साउन २०८३ १०:४४ AM
एरिक्सनलाई एसके टेलिकम नेतृत्वको हाइपर–एआई नेटवर्क इन्फ्रास्ट्रक्चर डेमोन्स्ट्रेसन परियोजनाका लागि एकमात्र विश्वव्यापी नेटवर्क प्रविधि साझेदारका रूपमा चयन गरिएको छ। यो परियोजना दक्षिण कोरियाली सरकारको समर्थनमा एआई–र्यान र फिजिकल एआई प्रविधिको The post एसके टेलिकमको हाइपर–एआई कन्सोर्टियमका लागि एरिक्सन एकमात्र विश्वव्यापी नेटवर्क प्रविधि साझेदार चयन appeared first on Technology Khabar.