पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किँदै

  • बिहीबार २१ साउन २०८३ १०:३४ AM
पूर्वप्रधानमन्त्री देउवा गत ७ चैत २०८२ मा थप उपचारका लागि भन्दै सिंगापुरबाट हङकङ गएका थिए ।