सार्वजनिक प्रशासनलाई रूपान्तरण गर्ने परराष्ट्रमन्त्री खनालको उद्घोष

  • बिहीबार २१ साउन २०८३ १०:५० AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कन्सुलर सेवालाई थप आधुनिक र प्रभावकारी बनाउन ‘कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली’को शुभारम्भ गरेका छन् । मन्त्रालयमा आयोजित कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ को सुरुवात गर्दै मन्त्री खनालले डिजिटल प्रविधिको उपयोगले सार्वजनिक प्रशासनको कार्यशैलीमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । मन्त्री खनालले डिजिटल प्रविधि केवल सेवा प्रवाहको माध्यम