भारत : कक्रोच जनता पार्टी (सीजेपी) ले जन्तर–मन्तरमा हालै गरेको विरोध प्रदर्शनपछि राष्ट्रव्यापी जनसम्पर्क अभियान घोषणा गरेको छ । सीजेपीका संस्थापक अभिजीत दीपकेले बिहीबार आफ्नो गृह नगर छत्रपति सम्भाजी नगरमा ‘क्या बोलती पब्लिक’ नामक अभियानको घोषणा गरेका हुन् । यस अभियानको उद्देश्य ‘जनताका वास्तविक समस्या बुझ्नु’ रहेको उनले बताएका छन् ।यस वर्ष जुन र जुलाई महिनामा सीजेपीले नीट पेपर लीक प्रकरणमा तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नयाँ दिल्ल