भन्सार छली ल्याएका ९ लाख ८२ हजारका मोटर पार्टस् बरामद
बिहीबार २१ साउन २०८३ ०४:०१ PM
जानु पाण्डेकपिलवस्तु, साउन २१ गते । सशस्त्र प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ चैपुरवा क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइएका ९ लाख ८२ हजार ६७४ रुपियाँ...