फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु

  • बिहीबार २१ साउन २०८३ ०४:२२ PM
मनिला, साउन २१ गते । फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । उष्णकटिबन्धीय न्यून चापीय प्रणाली (ट्रपिकल डिप्रेसन) का कारण आएको भारी वर्षाले...