नेपाली काङ्ग्रेस विवाद: गगन थापालाई आधिकारिकता दिने फैसलामाथि पुनः सुनुवाइ हुने
काठमाडौँ, साउन २१ गते । नेपाली काङ्ग्रेसको विवादसम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ।काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्चकै...