आरजुलाई हङकङमै छाडेर नेपाल फर्कने भए देउवा

  • बिहीबार २१ साउन २०८३ १०:४१ AM
काठमाण्डु–काँग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी २६ साउनमा स्वदेश फर्कने छन् ।जेनजी आन्दोलनमा आन्दोलनकारीको आक्रमणमा घाइते भएका देउवा उपचारका लागि गत १३ फागुनमा सिंगापुर उडेका थिए । पछि उतैबाट हङकङ गएका थिए । काँग्रेस नेता डा. प्रकाशरण महतले देउवा २६ साउनमा स्वदेश फर्कने तय भएको जानकारी दिए । बिहीबार मात्र सर्वोच्च अदालतले काँग्रेस आधिकारिकता