काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ९ दशमलव ३६ प्रतिशत बढीले बीमालेख नवीकरण वापतको बीमा शुल्क संकलन गरेका छन् । गत आर्थिक वर्ष २०८२–०८३ मा १४ बीमा कम्पनीहरुले बीमालेख नवीकरणबाट १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । त्यसो त अघिल्लो आर्थिक वर्ष